काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका सुबिन बैदार पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ बाट उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३२ गते बैदारलाई उक्त सजाय सुनाएको थियो । फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार थिए । विभिन्न स्थानमा …
बैंकिङ कसुरमा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय पाएका बैदार पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






