• ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्। • उनले ऊर्जा सुरक्षाका लागि स्रोतको विविधीकरण, पहुँचको सुनिश्चितता र विश्वसनीयता जस्ता पक्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। • मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जा क्षेत्रको विकासलाई सरकारी अनुदानमा मात्र निर्भर राख्न नहुने र निजी क्षेत्रको लगानी र स्थानीय उद्यमशीलता सँग जोड्नुपर्ने बताएका छन्।
नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

Read Complete Original Article
Published originally on नेपालबहस






