१० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण प्रक्रियाअन्तर्गत स्वतन्त्र परामर्शदाताले प्रत्येक बैंकको छुट्टाछुट्टै परीक्षण प्रतिवेदन बुझाइसके पनि नेपाल राष्ट्र बैंकले कुन बैंकको वास्तविक कर्जा जोखिम कति छ भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा पनि १० ठूला बैंकको विस्तृत सम्पत्ति गुणस्तर समीक्षा गरिएको उल्लेख छ । तर, परीक्षणबाट कुन बैंकमा कस्तो कमजोरी भेटियो, कति अतिरिक्त कर्जा नोक्सानी व्यवस्था आवश्यक देखियो र कुन बैंकको पुँजी पर्याप्ततामा समस्या छ भन्ने विस्तृत...
बैंकहरूको कर्जा परीक्षण सकिएको महिनौंपछि पनि राष्ट्र बैंकले लुकायो नतिजा, वार्षिक प्रतिवेदन मौन !

Read Complete Original Article
Published originally on फरकधार






