काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भए पनि त्यसअनुसार कर्जा तथा लगानी विस्तार हुन सकेको छैन। बैंकमा सर्वसाधारण र संस्थाको बचत बढिरहेको छ, तर उद्योग, व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा जाने कर्जाको गति भने कमजोर बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले ९ खर्ब ५६ अर्ब २९ करोड रुपैयाँ निक्षेप थप्दा कर्जा तथा लगानी २ खर्ब ६३ अर्ब १९ करोड रुपै…
बैंकमा स्रोत थपिए पनि कर्जा तथा लगानी विस्तारमा देखिएन गति, बैंकिङ क्षेत्र र वास्तविक अर्थतन्त्रबीच बढ्दै दूरी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






