काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको हो। सेवाबाट हटाइएकामध्ये ६ जना लामो समयसम्म कार्यालयमा हा…
कार्यालयमा अनुपस्थित र स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात इन्जिनियर सरकारी सेवाबाट हटाइए

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





