काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि त्यसअनुसार निजी क्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन। ब्याजदर घटेर कर्जा सस्तो बन्दै जाँदा पनि लगानीको माग अपेक्षित रूपमा बढ्न नसकेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले थपिँदा निजी क्…
बैंकमा निक्षेपको वृद्धि कर्जाभन्दा साढे पाँच प्रतिशत बिन्दुले बढी, ब्याजदर घट्दा पनि लगानी विस्तार सुस्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






