Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रिय कमिटी बैठक सुरु
Photo / Coverage: पर्दाफास

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा बैठक शुरु भएको हो । राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रिय कमिटी बैठक बोलाएको हो । बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रिय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान
OthersJust now

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा सम्मान जितेको हो। यस उपलब्धिले ईमास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रणाली तथा सडक सुरक्षालाई प्राथमिकता… ...

अनलाइन खबर
काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद
OthersJust now

काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

काठमाण्डु – कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ । काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट काजु बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाण्डु आउँदै गरेको […] ...

काठमाण्डुपाटी
२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला
OthersJust now

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ । दुईदिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ । ‘निर्णायक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play