काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भए पनि कर्जाको माग अपेक्षित रूपमा नबढ्दा त्यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकका लागि महँगो बन्दै गएको छ । बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता खिच्न केन्द्रीय बैंकले प्रयोग गर्ने मौद्रिक उपकरणको ब्याज खर्च एक वर्षमै १४५ प्रतिशतभन्दा बढीले बढेर २२ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष …
बैंकमा थुप्रिएको पैसा उत्पादनशील क्षेत्रमा पुर्याउन चुनौती, तरलता व्यवस्थापनमै राष्ट्र बैंकको एक वर्षमा २२ अर्ब ब्याज खर्च
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






