काठमाण्डु – काठमाण्डुका विभिन्न क्षेत्रमा बिहीबारदेखि मंसिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन १२ वटा क्षेत्रमा दैनिक साढे ५ घण्टा विद्युत् कटौती गर्न लागेको जनाएको छ। प्राधिकरण सूचना जारी गर्दै बिहान १० : […]
आजदेखि काठमाण्डुमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






