काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहे पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा ब्याजदर घट्ने क्रम जारी छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको आधार दर, कर्जाको ब्याजदर र निक्षेपको ब्याजदर सबै घटेका छन्। ब्याजदर घट्दा कर्जा लिने व्यवसायी तथा सर्वसाधारणलाई राहत पुगे पनि बैंकमा बचत गर्ने निक्षेपकर्ताले पाउने प्रतिफल भने कम हुँदै …
बैंकको आधार दरदेखि कर्जाको ब्याजदर घट्यो : ऋणीलाई राहत, निक्षेपकर्ताको प्रतिफल ३ प्रतिशतमा सीमित
Read Complete Original Article
Published originally on आर्थिक न्यूज




