बेलायतको संसद्का सदस्यहरूले नेपाली गोर्खा सैनिकहरूको योगदानको स्मरण गर्दै लन्डनस्थित ह्वाइटहलमा स्मृति समारोह आयोजना गरेका छन् । नोभेम्बर ४ मा बेलायती रक्षा मन्त्रालयको सामुन्ने रहेको गोर्खा सैनिकको प्रतिमामा आयोजित समारोहमा बेलायतका सांसद, नेपाली प्रतिनिधि, गोर्खा भेट्रान तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । बेलायतको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपिपिजी) को आयोजनामा भएको समारोहको नेतृत्व एल्डरसट एन्ड फार्नबरोका सांसद तथा उक्त समूहका अध्यक्ष एलेक्स बेकरले गरेका थिए । समारोहमा बेलायतका रक्षा मन्त्रालयका राज्य...
बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

Read Complete Original Article
Published originally on फरकधार






