Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । इङ्ल्यान्ड र वेल्समा गर्भपतनसम्बन्धी पुरानो कानुनअन्तर्गत दोषी ठहरिएका महिलालाई स्वतः माफी दिइएको छ । गर्भपतनलाई फौजदारी अपराधको दायराबाट हटाउने नयाँ कानुनी व्यवस्था लागू भएसँगै सोमबारदेखि उनीहरूले यस्तो माफी पाएका हुन् । बेलायतको न्याय मन्त्रालयका अनुसार गर्भावस्थासँग सम्बन्धित गर्भपतनको कसुरमा यसअघि दोषी ठहरिएका वा चेतावनी पाएका महिलालाई स्वतः माफी...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु
HealthJust now

करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

काठमाडौं । पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो । उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको ...

हेल्थवाणी
काठमाडौंमा बढ्दै वायु प्रदूषण, दम र निमोनियाका बिरामीलाई बढी जोखिम
HealthJust now

काठमाडौंमा बढ्दै वायु प्रदूषण, दम र निमोनियाका बिरामीलाई बढी जोखिम

काठमाडौं । चिसो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । हावाको बहाव कमजोर हुनु, वर्षा नहुनु र तापक्रमको असमानताका कारण प्रदूषित हावा उपत्यकामै थुप्रिँदा वायु गुणस्तर बिग्रिने जोखिम बढेको हो । वायु गुणस्तर मापनका पछिल्ला तथ्यांकअनुसार उपत्यकाका विभिन्न क्षेत्रमा प्रदूषणको मात्रा बढेको देखिएको छ । आइतबार अपराह्न ३ः५१ बजेको मापनअनुसार... ...

हेल्थवाणी
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
HealthJust now

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको हिमाली र पहाडी भूभागमा मौसम मख्यतया सफा देखि आंशिक बादल रहेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको... ...

हेल्थवाणी
वडा कार्यालयले गर्‍यो डक्टर सम्मान
Health6h ago

वडा कार्यालयले गर्‍यो डक्टर सम्मान

नगेन्द्र सापकोटा भक्तपुुर, कात्तिक ३० गते । सूूर्यविनायक नगरपालिका वडा नं. ५ ले वडा कार्यालयमा स्थायी रूपमा बसोबास गर्ने ४१ जना मेडिकल डक्टहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा बस... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play