बेनीबाट सदरमुकाम सार्ने विकल्पमा छलफल गर्न मन्त्री महावीर पुनको प्रस्ताव
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुर…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा, नयाँ सञ्चालकमा को–को चुनिए ?
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा आज काठमाडौंको खिचापोखरीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा सभा सम्पन्न भएको हो ...

एनपीएलले पायो आईसीसीको आधिकारिक टी–२० मान्यता, विदेशी खेलाडी अनुबन्धमा अब सीमा नलाग्ने
काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीको मान्यता प्राप्त गरेको जानकारी दिएको हो । आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेल… ...

मेचीदेखि महाकालीसम्म मुक्तिनाथ रथयात्रा, २३ दिनमा देशभरका धार्मिकस्थल जोडिने
धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ ले २३ दिनमा देशका पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, ...

सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो
धनगढी । यस पटक सुदूरपश्चिम प्रदेशमा दशैं मनाउन पूर्ख्यौलीघर जाने यात्रुको चाप विगतको भन्दा घढेको छ । प्रदेश राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार यस बर्ष हालसम्म कैलाली, कञ्चनपुरबाट दशैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन । गत बर्षको दशैंमा तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजार भन्दा बढी कटेको थियो । … ...


