बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैं लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरुको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन शुरु भ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

अर्घाखाँची सिमेन्ट नेपाल प्रिमियर लिगको आधिकारिक साझेदार
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि आधिकारिक साझेदार बनेको छ। नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको प्रोत्साहन तथा राष्ट्रिय खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यसहित कम्पनीले एनपीएलसँग साझेदारी गरेको हो। ‘क्रिकेटको अझ बृहत् यात्राका लागि बलियो साझेदारी’ भन्ने सन्देशसहित गरिएको यस सहकार्यले नेपाली क्रिकेटप्र… ...

विपद्, पोषण र स्वच्छ ऊर्जामा भारतसँग सहकार्य विस्तार गर्न अर्थमन्त्री वाग्लेको प्रस्ताव
काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारतबीच विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने सम्भावनाबारे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग छलफल गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ शीर्षकको सत्रमा भएको प्रत्यक्ष स… ...

नक्सल प्रभाव घटेपछि बस्तर दशहरामा ऐतिहासिक सहभागिता, ५० गाउँका देवीदेवता उत्सवमा सहभागी
जगदलपुर । भारतको छत्तीसगढ राज्यमा आयोजना हुने विश्वप्रसिद्ध बस्तर दशहरा यस वर्ष विशेष कारणले ऐतिहासिक बनेको छ। नक्सल प्रभाव घटेपछि पहिलोपटक सुकमा, बीजापुर र नारायणपुर जिल्लाका अबुझमाडलगायत दुर्गम क्षेत्रका करिब ५० गाउँका देवीदेवता यस महापर्वमा सहभागी भएका छन्। विगतमा सुरक्षा चुनौती र यातायातको कठिनाइका कारण उत्सवमा सहभागी हुन नसकेका ग्रामीण यसपटक आफ्ना आराध्य देवीदेव… ...
![सन्थाल समुदायको दासाई नृत्यको रौनक [तस्विरसहित]](https://arthiknews.prixacdn.net/media/albums/whatsapp-image-2026-10-23-at-080013_f0c72e6a_9CSbSmtBRz.jpeg)
सन्थाल समुदायको दासाई नृत्यको रौनक [तस्विरसहित]
उर्लाबारी । दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड उनीहरूको नृत्य हेर्न झुम्मिएको छ। मोरङको उर्लाबारी–९ मा बुधबार आयोजित दसैं मेलामा देखिएको यो दृश्य सन्थाल समुदायको मौलिक दासाई नृत्यको हो। पुस्तौँदेखि दशैं तथा तिहारको अवसरमा प्रस्तुत हुँद… ...


