बिहीबारदेखि शनिबारसम्म कस्तो होला मौसम
मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारसमेत ३ दिनसम्मको मौसम प्रक्षेपण जारी गरेको छ। जसअनुसार यस्तो छ शनिबारसम्मको मौसम सम्भावना- २०८३ कार्तिक ५ गते (बिहीबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातक...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा
वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। ...

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
• बाँकेको जानकी गाउँपालिका–५ मा अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ। • आगलागी विद्युत् सर्टका कारण भएको र समयमै नियन्त्रणमा लिइएकोले थप क्षति हुनबाट बचिएको छ। • घटनामा कुनै मानवीय क्षति नभएको र वास्तविक कारणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ...

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही २३ देखि २५ अक्टोबरसम्म आयोजना हुँदै छ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले ...



