काठमाडौं । आज शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै

Read Complete Original Article
Published originally on लोकपथ

काठमाडौं । आज शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।
Published originally on लोकपथ

नदी किनारका बस्तीबाट विस्थापित गरिएका परिवारलाई अस्थायी आश्रय दिएको सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू थप त्रास र तनावमा छन् । सात महिनाअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरू फेरि आवासको अनिश्चिततामा परेका छन् । सरकारले अस्थायी बसोबासका लागि व्यवस्था गरेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । भक्तपुर प्रशासनले शुक्रबार ...

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत दार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको ...

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको ...

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । ...