बिहान उठेपछि अपनाइने साना बानीले दिनभरको ऊर्जा, एकाग्रता र स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । कतिपय मानिस उठ्नेबित्तिकै मोबाइल चलाउने, पानी नपिउने वा बिहानको खाना छाड्ने गर्छन् । यस्ता बानीले दैनिक जीवनशैलीमा असर पार्न सक्छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको सुरुवात व्यवस्थित गर्न केही सामान्य बानी अपनाउनु उपयोगी हुन्छ । उठ्नेबित्तिकै मोबाइल नचलाउने : बिहानै सामाजिक सञ्जाल वा तनावपूर्ण समाचारमा धेरै समय बिताउँदा मानसिक तनाव बढ्न सक्छ । त्यसैले उठेपछि केही समय मोबाइलबाट टाढा रहनु राम्रो हुन्छ । पानी पिउने : रातभर...
बिहान उठ्नेबित्तिकै नगर्नुहोस् यी गल्ती, दिनभर थकान र आलस्य बढ्न सक्छ

Read Complete Original Article
Published originally on फरकधार






