Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘जनतासँग सरकार’ कार्यक्रम लिएर पाटन पुगे दुई मन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘जनतासँग सरकार’ कार्यक्रम लिएर पाटन पुगे दुई मन्त्री
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ आइतबार साँझ ललितपुरको पाटन पुग्नुभएको छ । दुवै मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेल पनि सहभागी हुनुभएको थियो । उनीहरूले सुनधारा–टंगाल–ओकुबहाल–अग्निशाला–पिम्बहाल–मंगलबजार क्षेत्रको भ्रमण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । कार्यक्रममार्फत मन्त्रीहरूले स्थानीयका समस्या, गुनासा र सुझाव सुन्नुभएको जनाइएको छ । तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुदमा बसोबासको छैन समस्या, ५ हजार ९ सय बेड सुनिश्चित
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बसोबासको छैन समस्या, ५ हजार ९ सय बेड सुनिश्चित

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने मंगलबारदेखिनै सञ्चालन गरिँदै छन् । त्यसका लागि केही प्रदेशको खेलाडी टोली आइतबारसम्म कर्णालीको राजधानी वीरेन्द्रनगर आइसकेको छ... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

नयाँ दिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबिच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र... ...

रातोपाटी
नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल
Latest NewsJust now

नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताए । उनले नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक आदानप्रदानको चर्चा गर्दै यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । The post ...

कर्पोरट खबर
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement