काभ्रेपलाञ्चोक । बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक कार्यालय, भक्तपुरले जनाएको छ । सडक चौडा पार्न तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० रुपैयाँ स्रोत प्रस्ताव गरिएको जनाइएको छ । हाल भने मुख्य कालोपत्रे भागको चौडाइ सामान्यता …
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





