सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले बिरामीको सुरक्षा, उपचार सेवाको सहजता र अस्पतालमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका छन्। गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका...
बिपी प्रतिष्ठानमा गृहमन्त्रीको अनुगमन, बिरामीको सुरक्षा र बिचौलिया नियन्त्रणमा जोड

Read Complete Original Article
Published originally on हेल्थवाणी






