काठमाण्डु- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू निराधार र कपोलकल्पित भएको दाबी गरेको छ। सरकारले आफ्ना पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउन खोजेको कांग्रेसको आरोप छ। कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई लक्षित गरी प्रकाशित […]
बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




.jpeg)

