काठमाडौं । वार्षिक बिक्रीको अनुमान घटाएको टोयोटा मोटरको सेयर मूल्यमा जापानी बजारमा बिहीबार १७ प्रतिशतको उछाल आएको छ । बिक्रीको प्रक्षेपण घटाउँदा पनि सेयर मूल्यमा आएको यस्तो वृद्धि असामान्य मानिएको छ । टोयोटाले सन् २०२७ मार्चमा समाप्त हुने आर्थिक वर्षको वार्षिक राजस्व अनुमान ५४ ट्रिलियन येनबाट घटाएर ५३.५ ट्रिलियन येनमा झारेको छ । तर कम्पनीले सञ्चालन नाफाको अनुमान भने…
बिक्री अनुमान घटाउँदा पनि टोयोटाको सेयर १७ प्रतिशतले बढ्यो, नाफा प्रक्षेपण बढेपछि लगानीकर्ता उत्साहित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




