प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय भेटवार्तापछि आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । समझदारीअनुसार गुजरातको गान्धीनगर...
बालेन-मोदी वार्ताले खुल्यो अन्तरिक्ष प्रविधिदेखि अपराध अनुसन्धानसम्म सहकार्यको ढोका

Read Complete Original Article
Published originally on फरकधार






