सत्तामा पुग्नुअघि मितव्ययिताको नारा, सत्तामा पुगेपछि हुल बाँधेर विदेश भ्रमणको ताँती ! सरकारको नेतृत्व गरेपछि बालेन शाहको पहिलो निर्णय थियो- विदेश भ्रमणमा रोक, अनि अर्को प्राथमिकता थियो- सरकारी खर्च कटौती । तर, अहिले त्यही सरकारका मन्त्री र सत्तारूढ रास्वपाका दर्जनौँ नेताहरू एकसाथ विदेश दौडाहमा छन् । उनीहरू कोही टर्कीएमा छन्, कोही दुबई-कतारतिर । अनि दर्जनौँको सङ्ख्यामा उत्तरको चीन र दक्षिणको भारत पनि पुगेकै छन् । त्यति मात्रै होइन, एक वर्षसम्म विदेश भ्रमणमा नजाने निर्णय गरेका प्रधानमन्त्री स्वयम पनि विदेश भ्रमणक...
बालेन नेतृत्वको रास्वपा सरकार : मितव्ययिताको नारा, विदेश भ्रमणको ताँती

Read Complete Original Article
Published originally on फरकधार






