Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमण मंसिर ६ र ७ गते : मोदीसँग ‘वान–टु–वान’ वार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमण मंसिर ६ र ७ गते : मोदीसँग ‘वान–टु–वान’ वार्ता हुने
Photo / Coverage: हाम्राकुरा

भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा औपचारिक छलफल हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा
PoliticsJust now

कोप–३१ को टोली ‘हावा खाएर’ फर्किनासाथ सांसद चीन पुगेछन्, तातोपानी मात्रै पिउँछन् कि नाका पनि खुलाउँछन् ? : गोकुल बाँस्कोटा

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता र उपलब्धिमाथि प्रश्न उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई समेत व्यङ्ग्य गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत कोप–३१ मा सहभागी हुन गएको ठूलो नेपाली टोली, त्यसबाट प्राप्त उपलब्धि, रास्वपाका सांसदहरूको चीन भ्रमण तथा लामो समयदेखि निर्माण ...

जनताटाइम्स
सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने
PoliticsJust now

सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली टोली घोषणा भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफमा पाँच खेलाडीको अनुपस्थिति हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल ...

फरकधार
मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू
PoliticsJust now

मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू

आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो ...

फरकधार
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेण्डा अनुमोदन गर्ने
PoliticsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेण्डा अनुमोदन गर्ने

काठमाडौं, मंसिर १ । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। भोलिदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिने एजेन्डा तथा विषयवस्तुमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ। ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play