Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमणले नेपाल-भारत सम्बन्धको नयाँ दिशा तय गर्ला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमणले नेपाल-भारत सम्बन्धको नयाँ दिशा तय गर्ला ?
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल-भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी नेतृत्वको सरकार गत मार्च २०२६ मा सत्तामा आएपछि प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बिहान उठ्नेबित्तिकै नगर्नुहोस् यी गल्ती, दिनभर थकान र आलस्य बढ्न सक्छ
PoliticsJust now

बिहान उठ्नेबित्तिकै नगर्नुहोस् यी गल्ती, दिनभर थकान र आलस्य बढ्न सक्छ

बिहान उठेपछि अपनाइने साना बानीले दिनभरको ऊर्जा, एकाग्रता र स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । कतिपय मानिस उठ्नेबित्तिकै मोबाइल चलाउने, पानी नपिउने वा बिहानको खाना छाड्ने गर्छन् । यस्ता बानीले दैनिक जीवनशैलीमा असर पार्न सक्छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको सुरुवात व्यवस्थित गर्न केही सामान्य बानी अपनाउनु उपयोगी हुन्छ । उठ्नेबित्तिकै मोबाइल नचलाउने : बिहानै सामाजिक सञ्जाल वा तनावपूर्ण समाचारमा धेरै समय बिताउँदा ...

फरकधार
राति भात खाँदा बढी निद्रा लाग्छ कि रोटी खाँदा ?
PoliticsJust now

राति भात खाँदा बढी निद्रा लाग्छ कि रोटी खाँदा ?

रातिको खानामा भात खाने कि रोटी ? नेपाली भान्सामा सामान्य लाग्ने यो प्रश्न निद्रासँग पनि जोडिएको छ । धेरैलाई भात खाएपछि छिटो निद्रा लाग्ने अनुभव हुन्छ भने कतिपयले रोटीलाई हलुका र स्वस्थ विकल्प मान्छन् । तर वास्तवमा कुन खानेकुराले राम्रो निद्रा ल्याउँछ ? पोषण विज्ञानका अनुसार भात र रोटी दुवै कार्बोहाइड्रेटका स्रोत हुन् । यिनले शरीरलाई ऊर्जा प्रदान गर्छन् । तर ...

फरकधार
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
PoliticsJust now

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीचको भेटवार्ता सम्पन्न भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा साँझ ६ बजेदेखि ६ः३० बजेसम्म उहाँहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री शाहको भारत भ्रमणअन्तर्गत भोलि हुने औपचारिक कार्यक्रमबारे जानकारी गराउनुभएकाे थियाे । उहाँले भोलि नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय वार्ता तथा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय छलफलमा उठ्ने ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement