प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि सुरक्षा, प्रविधि, स्वास्थ्य, प्रशासनिक क्षमता विकास तथा सहरी विकासलगायतका आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । दुई देशबीच भएका समझदारीमा फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धान, प्रहरी प्रशिक्षण, सरकारी अधिकारीहरूको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहर...
बालेनको भारत भ्रमणमा आठ समझदारी, कुन–कुन क्षेत्रमा हुँदै छ सहकार्य ?

Read Complete Original Article
Published originally on फरकधार






