जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी...
बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

Read Complete Original Article
Published originally on रातोपाटी






