बारामा एमाले–रास्वपा भिडन्त: मोटरसाइकलमा आगजनी, प्रहरीको गोलीले १५ वर्षीय बालक घाइते

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रम राजनीतिक शक्ति प्रदर्शन र झडपको अखडा बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपले उग्र रूप लिएपछि अस्पताल परिसरमा तोडफोड, शिलालेख र टेन्टमा क्षति तथा १० वटा मोटरसाइकलमा आगजनी भएको छ । घटनामा प्रहरीको गोली लागेर एक किशोर घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरीसमेत घाइते भएका छन् । अस्पताल उद्घाटन कार्यक्रमलाई लिएर सुरु भएको राजनीतिक विवादले शुक्रबार हिंसात्मक रूप लिएको हो । रास्वपा सांसद समीक्षा बा...
Read Complete Original Article
Published originally on फरकधार
Related News

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
मुस्ताङ, कात्तिक १४ गते । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३... ...

चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो
विराटनगर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा विराटनगर भन्सार नाका हुँदै हुने वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष औद्योगिक... ...

एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले देउसीभैलो शैलीमा भट्याउन थालेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुगेका... ...

चीन भ्रमणमा जाँदै रास्वपाका नेताहरू
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो । बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका […] ...


