नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्ष गर्नुपर्ने बताएका छन्। एमालेको काठमाडौँमा जारी राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै थापाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनमा फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच संघर्ष हुने बताए। ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको...
बादलले भने- अबको चुनावमा फासीवादी र लोकतान्त्रिक शक्तिबीच संघर्ष हुन्छ

Read Complete Original Article
Published originally on नेपालखबर






