Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

10/29/2026, 9:32:18 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा न. २, ३ तथा सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा गएको पहिरोका कारण प्रभावित राजमार्ग हाल एकतर्फी रूपमा सुचारुमा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play