गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूलीमा आएको बाढीले सो क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ मानिसको जनजीवनमा उथलपुथल ल्याउँदा त्यहाँका गर्भवती महिलाहरू थप चुनौती बेहोर्न बाध्य भएका छन्। घरबास उजाडिनुका साथै सडकमार्ग अवरुद्ध भएपछि नियमित चेकजाँच तथा औषधोपचार बिथोलिँदा महिलाहरू जोखिममा पर्न सक्ने चेतावनी जानकारहरूले दिएका छन्। यस परिस्थितिमा सन्तान जन्माउने तयारी...
बाढी प्रभावित गर्भवती महिलालाई दोहोरो जोखिम, खानपानदेखि उपचारसम्म समस्या

Read Complete Original Article
Published originally on हेल्थवाणी






