Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत
Photo / Coverage: फरकधार

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ । बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित ढुंगा, गिट्टी र बालुवा थुपारेको छ । कतिपय स्थानमा नदीको सतह पुरिएर बहाव क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा थुप्रिएको नदीजन्य पदार्थलाई प्राविधिक तथा वातावरणीय अध्ययनका आधारमा व्यवस्थापन गर्न सके निर्माण क्षेत्रमा आवश्यक कच्चा पदार्थ उपलब्ध हुनुका साथै राज्यले आर्थिक लाभ लिन ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
PoliticsJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणका लागि विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ। यसअघि ...

फरकधार
पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल
PoliticsJust now

पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल

काठमाडौँ, मंसिर २ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्रका कमजोरी पहिचान गरी तिनलाई सुधार गर्दै जनविश्वास पुनः आर्जन गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई स्वागत गर्दै सचिव अर्यालले असामान्य परिस्थितिमा आयोजना गरिएको यस भेलाले पार्टीसामु खडा भएका चुनौती पहिचान गर्नुका साथै पार्टी पङ्क्तिमा आत्मविश्वास र उत्साह भर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई कसरी बलियो बनाउने ...

जनताटाइम्स
संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब
PoliticsJust now

संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब

संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले दबाब बढाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको छ ।  राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका सांसदले पनि राज्य व्यवस्था समितिको बैठक माग गरेका छन् । विपक्षी दलहरूले बैठक माग गरेसँगै समितिको बैठक कसरी बोलाउन सकिन्छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play