Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)
Photo / Coverage: नेपालखबर

कात्तिक २६ गतेबाट रिलिज हुने फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले फिल्मको कथा, पात्र र कालखण्डबारे प्रस्ट पारेको छ।  ट्रेलरमा एक जोडीको दुइ समयको प्रेमकथालाई प्रस्तुत गरिएको छ।यहाँ युवाअवस्थाको जोडीको रुपमा अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन्।  त्यस्तै, पाका उमेरको भूमिकामा भुवन केसी र गरिमा पन्तलाई देख्न सकिन्छ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Latest NewsJust now

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका […] ...

लोकपथ
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Latest NewsJust now

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२–८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा ...

नेपालन्युज
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
Latest NewsJust now

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

• तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्न व्यावसायिक बाख्रापालन र वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ। • तालिममा २२ कृषकलाई बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको छ। • आयोजनाले ३८ वटा कार्यक्रम सञ्चालन गरेर ७७६ जना लाभान्वित गरिसकेको छ र आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्न निरन्तरता दिइरहेको ...

नेपालबहस
मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण
Latest NewsJust now

मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का लाग्नुका पाँच कारण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि सन् २०२६ को मध्यावधि निर्वाचन ठूलो राजनीतिक चुनौती बनेको छ । निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसक्दा डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ । यस परिणामले अमेरिकी राजनीतिक समीकरण परिवर्तन गर्नुका साथै ट्रम्पको बाँकी कार्यकालमा सरकारी नीति तथा निर्णय कार्यान्वयनमा चुनौती ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play