झाडीमा बाघ देखिएपछि तीनवटा हात्तीसहित करिब १८–२० जनाको टोली बाघ धपाउन खटिएको थियो । हात्तीमाथि नै बाघले आक्रमण गर्न खोजेपछि नेपाली सेनाले हवाई फायर गरेको थियो ।
बाघले आक्रमण गर्न खोजेपछि सेनाको हवाई फायर, एक जना घाइते

Read Complete Original Article
Published originally on कान्तिपुर






