काठमाडौँका स्पाबाट १३ युवती र एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। स्पामा सार्वजनिक मर्यादा विपरीत गैरकानुनी क्रियाकलाप भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। पक्राउ परेका युवतीहरू २० देखि ३३ वर्षका छन्। उनीहरू विभिन्न जिल्लाका हुन्। यस्तै बंगलादेश घर भइ ठमेल बस्ने ३८ वर्षका ...
काठमाडौँका स्पाबाट १३ युवती र बंगलादेशी युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






