सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो । उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई...
बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

Read Complete Original Article
Published originally on रातोपाटी






