Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’

बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’

10/30/2026, 12:32:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’

समाचार एजेन्सीहरुका अनुसार बाइनान्सबाट करिब ५ अर्ब ७० करोडदेखि ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको छ । क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो सम्भावित डकैतीको बाइनान्सले अनुसन्धान सुरु गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता
OthersJust now

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता

सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ । ...

अनलाइन खबर
अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही
OthersJust now

अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही

उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् । ...

अनलाइन खबर
ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान
OthersJust now

ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको, तर ब्राजिलमा भएका घटनाक्रम देख्दा त्यसलाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका हुन् । भर्खरै सम्पन्न ब्राजिलको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन… ...

अनलाइन खबर
एन्फा अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोधिने, सरकार–फिफासँग समन्वयका लागि समिति गठन
OthersJust now

एन्फा अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोधिने, सरकार–फिफासँग समन्वयका लागि समिति गठन

१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा मुख्यालय ललितपुरमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा अध्यक्ष र महासचिवसहित कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play