८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपख गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो । चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका…
बाँकेमा मेलामा २ पक्षबीच झडप, स्थिति नियन्त्रण लिन ८ राउण्ड गोली चल्यो

Read Complete Original Article
Published originally on अनलाइन खबर






