Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Entertainment/बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिउड नायक टाइगर श्रोफमाथि मुम्बईमा गोली प्रहार, चालक घाइते

मुम्बई– बलिउड अभिनेता टाइगर श्रोफमाथि मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार मोटरसाइकलमा आएका तीन जनाले श्रोफ सवार गाडीमा पाँच राउन्ड गोली चलाएका? थिए।?u घटनामा टाइगर सुरक्षित रहेका छन् । तर उनका चालक तथा नजिकै रहेका एक अटो रिक्सा चालक घाइते भएको समाचारमा उल्लेख छ। घाइतेहरूलाई तत्काल अस्पताल लगिएको थियो। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

'छ माया छपक्कै-२' : दीपेन्द्र र दीपकको सरप्राइज
मनोरञ्जन5 hours ago

'छ माया छपक्कै-२' : दीपेन्द्र र दीपकको सरप्राइज

एक श्रीमती अनि अर्की प्रेमिका। नातीको मुख हेरेर स्वर्गको ढोका खोल्ने आमाको रहर। बच्चा नहुँदा बढेको तनाव। अनि श्रीमती र प्रेमिका दुवै गर्भवती हुँदा रन्थनिएको पात्रले के-के गर्ला? प्राय दीपकराज गिरी अनि दीपाश्री निरौलाले बनाउने फिल्मको कथा के हो त्यो ट्रेलरमै खुल्छन्। त्यति धेरै सस्पेन्स हुन्न। फिल्म 'छ माया छपक्कै-२' को ट्रेलरमा देखिएको कथा यस्तै त हो। त्यसैमा … ...

उकेरा
दशैँको रौनक बढाउने नेपालीका मन छुने आठ चर्चित गीत
मनोरञ्जन23 hours ago

दशैँको रौनक बढाउने नेपालीका मन छुने आठ चर्चित गीत

काठमाडौं । दशैँ आएको अनुभूति कसरी हुन्छ? आकाशमा रङ्गीचङ्गी चङ्गा उडेको देख्दा, घरआँगनमा लिपपोत र सरसफाइ सुरु हुँदा, बजारमा... ...

सिंहदरबार न्युज
‘१२ गाउँ-२’ : बिराजको अर्को ‘डिजास्टर’
मनोरञ्जन1 day ago

‘१२ गाउँ-२’ : बिराजको अर्को ‘डिजास्टर’

नेपाली फिल्ममा अभिनय गर्दागर्दै भारतीय भोजपुरी फिल्ममा जमेका बिराज भट्ट ‘१२गाउँ’ मार्फत नेपाली फिल्ममा फर्किएनन् मात्र उनीसँगै फिल्म चलाउन प्रतिस्पर्धीलाई ट्रोल गर्ने खराब अभ्यास पनि भित्रियो। ‘१२ गाउँ’ को सिक्वेलका रूपमा आएको ‘१२ गाउँ-२’ को प्रचारमा उनले त्यो खराब अभ्यास चट्ट छाडे। यो नै यो फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो। कमजोरीको… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play