Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसंघको आह्वान
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री
OthersJust now

कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री

११ मंसिर, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो 'युद्धका लागि पहिले नै तयार पारिएको योजना' हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन… ...

अनलाइन खबर
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन, साना सवारी चल्नै सकेनन्
OthersJust now

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन, साना सवारी चल्नै सकेनन्

हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नै हुनसकेको छैन। डाइभर्सन नहुँदा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालनमा आउन सकेका छैनन्। खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोर सडकको फिदिम–मुलघाट खण्ड नियमित सञ्चालनमा आइसकेको छ। तर फिदिम–काबेली खण्डमा भने यहाँ डाइभर्सन नहुँदा ठूला सवारीसाधनमात्रै सञ्चालन भइरहेका छन्। हिउँद लागे पनि फिदिम नगरपालिका–४ र ...

पर्दाफास
उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने
OthersJust now

उमाकुण्ड प्रथम अध्यक्ष कप फागुनमा हुने, विजेताले ५ लाख पुरस्कार पाउने

रामेछाप, मंसिर ११ । रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी फागुन महिनामा प्रथम ‘अध्यक्ष कप’ प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय खेलकुदको विकास तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। त्यसैगरी द्वितीय हुने ...

जनताटाइम्स
दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा
OthersJust now

दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार (मंसिर ११ गते) विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्। आज सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक, फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्। त्यसैगरी बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ। शुक्रबारको खेल तालिकाअनुसार वीरेन्द्रनगर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement