सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर

Read Complete Original Article
Published originally on अनलाइन खबर

सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
Published originally on अनलाइन खबर

शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् त कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् । ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा हुँदा भैरहवाका व्यवसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको ...

चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए ...

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई)… ...