Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल अमेरातमा सुरु भएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई)…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?
OthersJust now

फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । यस फिल्मलाई वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दावी गरेको छ । सुरुवाती शोहरू सन्तोषजनक रहेको निर्देशक बसन्त निरौलाले बताएका छन् । 'हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ' निर्देशक निरौला भन्छन्, 'तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरूले… ...

अनलाइन खबर
परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण आवश्यक : शेरधन राई
OthersJust now

परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण आवश्यक : शेरधन राई

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा सम्बोधन गर्दै सचिव राईले राजनीतिक विचार, संस्कृति र राष्ट्रिय पृष्ठभूमि फरक भए पनि विश्वका सबै राष्ट्रको साझा चाहना शान्तिपूर्ण… ...

अनलाइन खबर
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति
OthersJust now

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहमा १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन जारी सेयरमा २० प्रतिशत हो । बाँकी ८० प्रतिशत अर्थात्… ...

अनलाइन खबर
देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत
OthersJust now

देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play