२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहमा १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन जारी सेयरमा २० प्रतिशत हो । बाँकी ८० प्रतिशत अर्थात्…
आशुतोष इनर्जीले पायो आईपीओ अनुमति

Read Complete Original Article
Published originally on अनलाइन खबर






