बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे, लगाइमाग्ने र लगाइदिने कता फर्कनुपर्ने ?

काठमाडौं । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

फ्रान्समा आन्दोलन चर्किएपछि ट्रम्पको मुस्लिम आप्रवासनमाथि आरोप, ९ युरोपेली देशमा प्रदर्शन
एजेन्सी ।अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्समा भइरहेको आन्दोलनलाई आप्रवासन नीतिसँग जोड्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई सीमा बन्द गर्न आग्रह गरेका छन्। अक्टोबर १९ मा पत्रकारहरूसँग कुरा गर्दै उनले फ्रान्सले आप्रवासन नियन्त्रण नगरे पेरिस चाँडै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका थिए। ट्रम्पले फ्रान्सको समस्या विद्यालयको अवस्था वा महँगी नभई आप्रवासन भएको बताएका छन्।… ...
_fxt4L0Vr9U.jpg)
फ्रान्समा हिंसा नियन्त्रण गर्न प्रहरीसँगै सेना परिचालन गरिने
काठमाडौं- फ्रान्स सरकारले अक्टोबर १७ मा भएको हिंसा र लुटपाट नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी शनिबार हुने प्रदर्शनका लागि प्रहरीसँगै सेना पनि परिचालन गर्ने भएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार आगामी शनिबार व्यापक सुरक्षा ...

दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला दसैँ अफर, उपहार र बोनसको प्रलोभन देखाउने, बैंक खाता बन्द भएको भन्दै फोन तथा सन्देश पठाउने र नक्कली लिंकमार्फत गोप्य विवरण चोर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकले सावधानी अपनाउन अनुरोध गरेको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राह… ...

आज कुन विदेशी मुद्राको दर कति ? हेर्नुहोस् राष्ट्र बैंकको सूची
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ। यस्तै, कुवेती दिनारको खरिददर ४९२ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरोको खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा निर्धारण … ...


