काठमाडौं : बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको थुप्रियै छ, ब्याजदर पनि न्यून छ; तर लगानी भने बढ्न सकेको छैन। लगानी बढ्न नसकेपछि ऋणको माग पनि हुन सकेको छैन। नेपाल राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार कोभिड-१९ को महामारीपछि बजारमा पैसाको माग कम देखिएकाले कर्जा प्रवाह बढ्न सकेको छैन। ‘हामीले कर्जा प्रवाहका लागि ब्याजदर घटाउने लगायतका काम गर…
बचत बढ्यो, लगानी बढेन

Read Complete Original Article
Published originally on उकेरा






