काठमाडौं । समस्याग्रस्त घोषणा गरिएका तीन सहकारी संस्थाको नाममा रहेका पाँच जिल्लाका २८ स्थानका जग्गा लिलाम बिक्री हुने भएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शुक्रबार सूचना जारी गर्दै जग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । लिलाममा राखिएका जग्गा हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, श्री लालिगुराँस…
बचतकर्ताको रकम फिर्ता गर्न ३ समस्याग्रस्त सहकारीका २८ स्थानका जग्गा लिलाम हुँदै, ३५ दिने बोलपत्र आह्वान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






