काठमाडौं । बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योग र अन्य क्षेत्रमा लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारी भएको छ। प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको मोङ्गलामा इन्भेस्ट बङ्गलादेश र चिनियाँ कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पूर्वाधार, यातायात, रसद, उद्योग, ऊर्जा, वातावरण र सीप विकासका क्षेत्रमा लगानीका अवस…
बङ्गलादेश र चीनबीच पूर्वाधार तथा ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने सम्झौता
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





