काठमाडौं । बङ्गलादेशको गार्मेन्ट उद्योगमा कार्यरत कामदारको न्यूनतम मासिक ज्याला ३६ प्रतिशतले बढेको छ । लामो समयदेखिको आन्दोलन र वार्तापछि बुधबार कामदारको न्यूनतम ज्याला १२ हजार ५०० टाकाबाट बढाएर १७ हजार टाका पुर्‍याउने सहमति भएको हो । चीनपछि विश्वकै दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धिको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । न…
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत बढ्यो, १७ हजार टाका कायम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





