Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

10/23/2026, 11:06:46 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बंलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने

बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तरराष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिकरूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ’, पोखराले भनेको छ ।   सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन् । उनले सन् २०१७ मा बङ्लादेशको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड
राजनीतिJust now

विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड

बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई ठूला र औपचारिक संस्थामार्फत अघि बढाउने परम्पराभन्दा सीमित देशबीचका लचिला र परिणाममुखी समूहलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा यस्ता समूह निर्माण गरेको उल्लेख गर्दै उनले देशहरू अहिले कम प्रशासनिक झन्झट र बढी व्यावहारिक परिणाम दिने सहकार्यको खोजीमा रहेको बताएका हुन् । भारतीय ...

फरकधार
एनडीटीभी विश्व सम्मेलनमा भारत–नेपाल आर्थिक अवसरबारे सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले
राजनीतिJust now

एनडीटीभी विश्व सम्मेलनमा भारत–नेपाल आर्थिक अवसरबारे सम्बोधन गर्दै अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा भारत र नेपालबीचको आर्थिक सहकार्य तथा समृद्धिका अवसरबारे सम्बोधन गर्दैछन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित विशेष सत्रमा सम्बोधन गर्न लागेका हुन् । ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको उक्त सत्रमा उनले अतिथि वक्ताका रूपमा सहभागिता ...

फरकधार
बडादसैँको तेस्रो दिन, आज पनि टीका र जमरा लगाइँदै
राजनीतिJust now

बडादसैँको तेस्रो दिन, आज पनि टीका र जमरा लगाइँदै

विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।   नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने गरिन्छ ।   गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play